दफा
कर्मचारि तथा सल्लाकारहरुकाे नियुक्ति
(१) संस्थानले आवश्यकतानुसार कर्मचारी र सल्लाहकारहरूको नियुक्ति गर्न सक्नेछ र निजहरूको नियुक्ति र सेवाको शर्त तोकिएबमोजिम हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले आवश्यक देखेमा समय–समयमा संस्थानका कर्मचारीहरूको दरबन्दी थप–घट गर्न ……… सक्नेछ ।